Local neews

मेचिनगर ६का एमालेका २४ जना माअाेवादि केन्द्रमा प्रवेश

  •  शेखरकाजि थापा मेचिनगर नेकपा माओवादी केन्द्र मेचिनगर ६ को आज भएकाे वडा भेलाबाट सर्वसम्मतरुपमा निर्वाचित हुनुहुने अध्यक्ष क,मान वहादुर गिरि(धुर्व)उपाध्यक्ष क,रघु खनाल,सचिव क,खडगमान गुरुङ्ग,सह सचिव,क,मात्रीका बस्नेत,कोषाध्यक्ष क,रोमा थापामगर लगायत २९ सदस्य वडाकमिटि निर्माण गरिएकाे साथै एमाले पार्टी परित्याग गरि माअाेवादि केन्द्रमा २४ जना प्रवेश गरेका  नेता ज्ञानेन्द्र घिमिरेले बताए  ।उक्त भेला मेचि बस ब्यवसायिसंघकाे हलमा सयाै कार्यकर्ता हरुकाे बिचमा सम्पन्न भएकाेहाे।

Related Articles

Back to top button