News

‘रिभेन्ज’ मा खगेन्द्र ‘खराे’काे इन्ट्री – फिल्म हेरेपछि दर्शकका आँखा रसाए ! 

 ‘रिभेन्ज’ मा खगेन्द्र ‘खराे’काे इन्ट्री – फिल्म हेरेपछि दर्शकका आँखा रसाए !

इटहरी  ।  शनिबार इटहरी काे इलाइट सिनेमा हलमा ७० बर्षिय शान्ता  पाठक काे आखामा आशु थियाे । चलचित्र रिभेन्स हेरेपछि उनकाे आँखा भरी आँसु देखेपछि हामीले साेध्याै आमा किन आखामा आँस  ? उहाकाे जवाफ थियाे नेपाली छाेरी चेलि यसरी नै बिदेशमा बिचिदै छन । साच्चै  सत्य घटनाको फिल्म आज हेर्न पाए । अब चाहिँ सचेत हुन्छन कि उहाकाे जवाफ थियोे । चलचित्र रिभेन्स काे बिशेष  साे पुर्वकाे इटहरीमा भएको छ । पुर्वकाे वभिन्न  क्षेत्रमा  छायांकन भइरहेको फिल्म आज हलमा प्रदशन भएको हाेे ।

डिएस डिजिटल सिनेमाकाे प्रस्तुतिमा बनेकाे चलचित्र माेरङकाे तरहराका विभिन्न क्षेत्रमा छायांकन भएको थियो  । शंकर अधिकारी घायलकाे लेखन तथा निर्देशन रहेको फिल्म मा नेपाल बाट बिदेश मा बेचिएका चेलिबेटी हरुकाे कथालाइ समेटिएकाे छ ।

नेपालमै पहिलो पटक साउथ मुभिकाे झल्काे दिने गरि चलचित्र पर्दामा ल्याईएकाे हाे । चलचित्रमा कलाकार रविन श्री ,गंगा कुवर ,राेशन बिसी पुष्पराज नेपाल,संचारकर्मी खगेन्द्र घिमिरे खराे ,अमन देव,पदम सुनार,प्रतिका शर्मा, अार जे भिलेन सरु बराल,रेनु थापा,विशाल अग्रवाल, दिव्य बिटि सुस्मिता पाण्डे, अम्विका खड्का रहेका छन् ।

कृष्ण पाण्डेकाे छायांकन, देव महर्जनकाे द्वन्द्व, राम महर्जनकाे नृत्य रहेको चलचित्र जेष्ठकाे द्राेसाे साता दर्शक माझ हलमा प्रस्तुत गरिने बताएको छ । यश चलचित्रले दर्शककाे मन जित्न सफल हुने निर्माण टिमले विश्वास लिएको छ ।

Related Articles

Back to top button