News

सशस्त्र प्रहरी बल झापाद्धारा २ केजी चाँदी सहित २ जना नियन्त्रणमा

झापा ।। सशस्त्र प्रहरी बल झापाद्धारा चाँदी सहित २ जना नियन्त्रणमा लिएको छ ।                                          साेमबार दिउसो   झापा मेचीनगर नगरपालिका वाड-८ जोरिसमल ईलाकामा सप्रसनिको कमाण्डमा खटिएको टोलीले सवारी साधन चेकजाँच साे चादी बरामत गरेकाे हाे । माेटरसाइकलमा आएका युवा लाई चेक गर्ने क्रममा जाेरसिमल बाट बरामत गरिएको सशस्त्र प्रहरी बल झापाका प्रमुख रमेशकुमार पाण्डेले जानकारी दिनुभयो ।       उनिहरुकाे साथबाट एक थान मोटरसाईकल सहित मेचीनगर बस्ने बिशाल चौधरी र निशान सहनीको साथबाट अन्दाजी २.१५० किलोग्राम चादी नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी आन्तरिक राजश्व कार्यालय ईटहरीमा बुझाएइको बताईएकाे छ ।

Related Articles

Back to top button