News

सेल कमिटी गठन गरीदै नेकपा एमाले

मेचीनगर ।। मेचिनगर -८ नेकपा एमाले वाडा कमीटिले वाडा अध्यक्ष क. बिष्णु भट्टराईको अध्यक्षतामा ११ सेल (टोल) कमीटी गठन गरेको छ। जस्मा: टोकला बगान -१ सेल कमीटी अध्यक्ष . बुद्धि घिमिरे सचीव . क्षितिज लुइँटेल सहित २१ सदस्य कमिटी टोकला बगान -२ सेल कमीटी अध्यक्ष : गोरे दर्जी
सचिब : तिलक उराउ सहित १५ सदस्य कमिटी  सुन्दर सालघारी सेल कमिटी गरिएकाे छ जसकेा अध्यक्ष :  हरि प्रसाद पोख्रेल सचीव :  ललिता कार्की सहित १७ सदस्य कमिटी रहुका छन ।  हाम्रो पालिया सुर्योदय सेल कमिटी अध्यक्ष :. मिना राजबंशि सचिव :  दिलिप कुमार राजबंशि सहित ३७ सदस्य कमिटी गठन भएको छ ।
नयाँ बस्ती सेल कमीटीलकाे अध्यक्ष . भिम थोप्लुङ्ग
सचिव : बिर्ख धोज राई सहित २१ सदस्य कमिटी भएको छ । भने . सरस्वती प्रतिभा सेल कमिटी अध्यक्ष : रोहित श्रेष्ठ
सचिव. रमेश गिरि सहित ३७ सदस्य कमिटी भएको छ ।
शान्ति मन्यारी सेल कमिटी अध्यक्ष :  टंक थापा मगर
सचिव :  राजु तामाङ सहित ३१ सदस्य कमिटी भएको छ । श्री कृष्ण सेल कमिटी अध्यक्ष : दैब किशोर गिरि
सचिव :  श्री प्रसाद भट्टराई सहित ३१ सदस्य कमिटी रहेकाे छ ।मेची शुनखरी सेल कमिटीअध्यक्ष :  संजाय धिमाल
सचिव :  डालिमा थापा सहित ४१ सदस्य कमिटी गठन भएको छ ।सरस्वती सेल कमिटी “ख”
अध्यक्ष : तेजन राजबंशि सचिव . राजु पोख्रेल सहित ५१ सदस्य कमिटी छ । नमुना सेल कमिटी अध्यक्ष :  दिपक भुजेल सचिव :. धन बाहादुर तामाङ सहित २५ सदस्य कमिटि रहेको छ ।   प्र.अतिथि जिल्ला सदस्य लाल बाहादुर थामी, विशिष्ट अतिथि बिष्णु कुमार श्रेष्ठ  बिकेन्द्र कुमार धिमाल शुबाश मिजार अतिथिहरु  कुन्दन निरौला. केदार गिरि,  दशरथ खडिया शन्तोश मेचे गंगा पाठक  सीता राई हेम कार्की लगायेत वाडाका सबै अग्व नेता कर्यकर्ताको सक्रियतामा विभिन्न वाडाका स्थानमा भएका कर्यकरम गणेश कार्की, प्रकश ढुंगाना , मिलन बिस्वोकर्मा ले सन्चालन गरेका थिय

Related Articles

Back to top button