News

असाेज ३ गते झापाबाट महामन्त्रीको चुनावी अभियान शुरु गर्दै विश्वप्रकाश

झापाबाट महामन्त्रीको चुनावी अभियान शुरु गर्दै विश्वप्रका

झापा, । नेपाली काँग्रेसको महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्नु भएका विश्वप्रकाश शर्माले आफ्नो चुनावी अभियान झापाबाटै शुरु गर्ने हुनु भएको छ । असोज ३ गते झापाको बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी महामन्त्रीको चुनावी अभियान शुरु हुने काँग्रेसका प्रवक्ता समेत रहनु भएका शर्माले बताउनु भयो ।

संविधान दिवसको अवसर पारेर बिर्तामोडस्थीत अग्रसेन भवनमा ‘राजनितिमा परिवर्तनको अवधारणा’ सार्वजनिक गरेर अधिवेशनको चुनावी अभियान शुरु गर्ने शर्माले बताउनु भयो । कार्यक्रममा सहभागिताका लागि नेता

Related Articles

Back to top button