News

क्षेत्रीय सचिवमा अर्जुन सुब्वाले गरे उम्मेद्वारी घोषणा

मेचीनगर ।। नेपाली काग्रेस क्षेत्रीय सचिवमा मेचीनगरका अर्जुन सुब्बा आफ्नाे  उम्मेद्वारी घाेषणा गरेका छन ।        आज काँकरभिट्टामा अनुसन्धान मिडिया कार्यलयमा आयाेजित पत्रकार भेटघाट का बिच उनले उम्मेद्वारी घाेषणा गरेका हुन ।                                                               ४९ बर्षिय सुब्बा नेपाल बिधार्थी संघ बाट राजनितिक यात्रा सुरु गरेका उनले कनकाइ क्याम्पस ,स्ववियु उपसभापति ,मेचीनगर वडा सभापती,नेपाली काग्रेस १२ आै निर्वाचित सचिव विभिन्न संघ सस्थामा समेत सकृय भूमिका खेलेका सुब्बा कुशल ब्यक्ति हुन ।                                               २ दशक लामाे पाटीमा सकृय भूमिका निभाउदै आएका सुब्बा हाेटल ब्यावसायी संघ पूर्व अध्यक्ष,मेची साइकल राइडर संघ अध्यक्ष समेत हुन्छ । संघठन दर्बिलाे बनाउँन आफुले उम्मेदवारी घाेषणा गरेकेा उनले बताए । आफुले हिजाेकाे अनुभव सचिव भए पछि देखाउँन सक्ने क्षमता भएकै कारण पनि उम्मेदवारी घाेषणा गरेकाे बताए ।

Related Articles

Back to top button