News

काग्रेस नगर सचिवमा घिमिरे उम्मेदवार घाेषणा

झापा ।। नेपाली काग्रेस मेची नगर सचिवमा सकृय युवा नेता मनाेज घिमिरे ले  आफ्नाे उम्मेदवारी घाेषणा गरेका छन । धुलाबारी मा एक पत्रकार भेटघाट का बिच आफू नगर सचिवकाे  उम्मेदवारी दिने घाेषणा गरेका हुन । राजनीति मा लामाे समय देखि सकृय रहेका घिमिरेले आफ्नाे क्षमता र दक्षता प्रयाेग गरेर जाने साेचका साथ उम्मेदवारी घाेषणा गरेकाे बताए । अाफुले नगर भित्र प्रबिधि मैत्री बनाउने,संगठन बिस्तार,गुठ उपगुठलाइ मिलाउने लगायतक साेचका साथ उम्मेदवार दिएको बताए । उनले मिडिया लाई साक्षी राखेर नगर भित्र युवाकाे नया जाेस र जागर प्रयाेग गरेर आफू अघि बढ्ने बताए । पाटीका हरेक कार्यक्रम मा हातेमालाे गर्दै लामाे समय देखि सकृय रहेका घिमिरे आफ्नाे जित सुनियोजित रहेको बताए ।

Related Articles

Back to top button