News

चरम लापरबाही खाेप केन्द्रमा , जाेखिम बढ्दै ! भिडियो हेर्नुस

झापा । लाग्छ यति बेला निवार्चनकाे समय छ । सबै लाइनमा बसेर नेता जिताउन भाेट हालिरहेका छन । तर त्याे हाेइन हिजाे जिताएका नेताले जनतालाइ पाउने सुविधा ढिलाे दिए पनि सास्ती भाेग्दै गरेकाे दृश्य हाे । फितलो  व्यवस्थापनका बिच झापामा मंगलवारबाट कोरोना विरुद्धको खोप चलिरहकाे छ । झापाका १५ वटै पालिकामा ५५ वर्षदेखि माथिका नागरिकलाई खोप लगाउदै आएका छन । स्वास्थ  केन्द्र र विधालयहरुमा खोप केन्द्र बनाएर खोप लगाइएको छ तर खाेप लगाउन कुनै सुरक्षा मापदण्ड अपनाउनु परेकेा छैन । जसरी भए  पनि खोप लगाउनु पर्ने बाध्यता का बिच भीडभाड बढेकाे देख्रन सकिन्छ स्थानिय तहलाइ कमजोर व्यवस्थापनसँग कुनै सरोकार छैन । 

लाग्छ  कि, खोप केन्द्रहरुको भीड मेलाभन्दा कम देखिन्न । व्यवस्थापनमा लापरबाही काे कारण खाेप लगाउन आउने झनै संक्रमित हुन सक्ने सम्भावना देखिन्छ । यस तर्फ सराेकार निकायकाे खासै ध्यान गएको देखिन्न । जसरी भए पनि चाडाे खाेप लगाएर सकाै भन्ने साेचमा खाेप चलेकेा देख्न सकिन्छ  ।।https://youtube.com/watch?v=2QGaEiOEUt8&feature=share

Related Articles

Back to top button