News

बिद्युत प्राधिकरणले सेवाग्राहीँबाट मौकामा चौका लिन खोजेपछि -हेर्नुस भिडियो

झापा ।। लकडाउनको मौका छोप्दै सेवाग्राहीँ बाट चर्को बिधुत महशुल असुल्न खोजेको भन्दै बिरोध जनाएका छन ।
नेपाल बिधुत प्राधिकरण काँकरभिट्टा बितरण केन्द्रले लकडाउनको बिचमा पठाएको बिलमा चर्को महशुल लेख्ने गरेको आरोप छ । यो सँगै रिडरले साइन पेन प्रयोग गरेर मनखुसी महशुल लेखेको प्रति आक्रोस ब्यक्त गरेका छन ।
यस क्षेत्रका सेवाग्राहीले आज बितरण केन्द्रमा पुगेर चर्को बिरोध गरेका थिए । अघिल्लो महिना सम्म २,३ सय बिल महशुल आउने सेवाग्राहीको बिलमा २,३ हजार बढी रकम देखिनु प्रति शंका गरेका छन ।
आफुहरुले पुरानो तिर्दै आएको रकम अनुसार बिल तिर्न पाउनु पर्ने सेवाग्राहीको अडान छ । यता बिधुत प्राधिकरणले कुनै सूचना प्रकाशन नगरी मनपरी असुल्नु गलत भएको आरोप छ । सेवाग्राहीले केही समय चर्को बिरोध गरेका थिए । भने बिधुतका कर्मचारीको बोल्ने शैली राम्रो नभएको आरोप छ ।

https://www.facebook.com/100001812286109/videos/2962767577332840/

 

Related Articles

Back to top button