News

मायाको जवानीमा आवेक पोख्दै रिभेन्जमा रबिन श्री

 

झापा ।।

डि। एस। डिजिटल सिनेमाको ब्यानरमा मोहन गमाल को प्रस्तुती अमन कुमार देव र पुस्पराज नेपाल को निर्माण अनि शंकर अधिकारी घायलको लेखनर निर्देशन रहेको नशालु यो रात बोलको गीत ओएस आर डिजिटल बाट रिलिज गरिएकोछ।

जवानी को आवेग कसरी पोखिन्छ भन्ने कुरा गीतमा दर्शाएको छ रबिन श्री र माया चाहर लाई फिचरिङ गरिएको गीतमा कृष्ण पाण्डे को छायांकन राजन महर्जन को नृत्य निर्देशन बिश्वास भण्डारी को सम्पादन इन्द्र कुमार श्रेष्ठ सरित को गीत राजु लामाको संगीत दिलु श्रेष्ठ र दिपक घिमिरे को स्वर रहेको छ।

रिभेन्ज मुविमा रबिन श्री, पुस्पराज नेपाल,खगेन्द्र घिमिरे ,रोशन बिसि,विशाल अग्रवाल ,पदम सुनार, रेनु थापा,गङा कुवर, अम्बिका खड्का को अभिनय ,राजेन्द्र बजगाइ को पार्स्व संगीत अनि सिएल शर्मा, पुर्ण सापकोटा ,शंकर अधिकारी घायल, सन्तोष प्रगाढ को संगीत शंकर अधिकारी घायल, सुभाष गौतम ,हरि मानन्धर बिबस को गीत रहेको छ। समय सहज भए संगै मुवि लाई रिलिज गरिनेछ।

 

Related Articles

Back to top button