News

भर्खरै साहित्यकार तेजराज खतिवडा `तेराख´ काे निधन

झापा ।। लेखक तथा साहित्यका तेजराज खतिवडाको निधन भएको छ । मेचीनगर ९ निवासी साहित्यकार तेराख राष्ट्रकाे गहना हुनुहुन्थ्यो । उहाकाे भर्खरै बिराटनगर स्थिथ बिराट नर्शिङ हाेम अस्पतालमा निधन भएको छाेरा लेखनाथ खतिवडाले जानकारी दिनु भयाे ! निमाेनिय संकमण देखिए पनि उपचार गर्न लगिएकाे थियो । हिजाे बाट केही ग्राहाे अवस्था देखिएको बिषयमा सामाजिक संजालमा लेखनाथले जानकारी गराउनु भएको थियाे । खतिवडाको अहिले दिउँसो १ बजेर १५ मिनेटमा निधन भएको हाे । उहालाई अाजै घर ल्याउने र भाेलि दहासंकार गर्ने जनाइएको छ । तीन पटक काेराेना टेष्ट गर्दा पनि उहामा नेगेटिभ आएकाे थियाे । तेराख सर समाजले गुमाएको छ ।

Related Articles

Back to top button