News

सतिघट्टा बाट एक लाखको कपडा बरामत


मेचीनगर ।। गए राति मेचीनगर ७ सतिघट्टा पिपल चाेक स्थित बाेडर नजिकै बाट अवैध कपडा बरामत गरिएको छ । सशस्त्र प्रहरी सतिघट्टा बिआेपी ले अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेकाे तीन बाेरा रेडिमेट भेष्ट बरामत गरेकाे हाे । करिव १ लाख बराबरको साे कपडा काकरभिट्टा भन्सार कार्यलय राखिएको छ ।

Related Articles

Back to top button