News

अक्सिजन प्लान्ट बनाउन सामाजिक अभियानताकाे सहयोग

झापा ।। आम्दा मेचि अस्पताल अक्सिजन प्लान्ट र अस्पतालकाे अन्य कार्य सुधारका निम्ति सडक आस्रित बेसहारा मानिसहरु काे उद्धार र खाना,बस्नकाे बारेमा कार्य गर्ने हाम्रो अभियान झापाकाे संयाेजक, अभियन्ता, आम्दा अस्पताल लाई अगाडि बढाउनु पर्छ भन्दै निरन्तर लागि पर्नु भएका युवा नरेश माेहरा र रास्ट्रिय युवा परिसद झापाका संयाेजक मदन बुढाथोकी अभियानता खगेन्द्र घिमिरे,कबिन्द्र श्रेष्ठ बिज्ञान राज पौडेल सन्दिप प्रसाई बिण्णु आचार्य सन्दिप गिरि भरत यादब दिपक दास सन्जु तिम्सिना मुकेस जेन बिकास मेचे सहितकाे सम्पुर्ण अभियनता युवा टिमकाे तर्फबाट २१५००/ एक्काइस हजार पाँच सय सहयाेग गर्नु भएको छ भाबि दिनमा पनि यस कार्यकाे लागि निरन्तर सहयाेग रहने अस्पताल सरसफाइ फुलबारी ब्यवस्थापन जस्ता अन्य सबै खाले कार्यमा समेत सहयाेग गर्ने कुरा समेत जानकारि गराउनु भएको छ वहाँहरुको यो समाज सेवा प्रति उच्च सम्मान प्रकट गर्दै ‘हाम्रो अभियान ‘ परिवारलाई हृदयबाट धन्यवाद उधाेग बाणिज्य संघले ब्यक्त गरेकाे छ,,मेचिनगरकाे गरिब,असहाय,दिनदुखिहरु काे उपचार गर्ने नगरकाे १ मात्रै अस्पताल भएको ले यश अस्पताल काे सबै खाले सुधार कार्यमा लागि परि सहयाेग गर्ने संयाेजक नरेश माेहरा ले बताउनु भयाे भने देश बिदेशमा रहेकाे युवाहरु बाट समेत अझ सहयाेग जुटाउन मेचिनगरकाे याे कार्यलाई सम्मान गर्दै रास्ट्रिय युवा परिसद झापाका संयाेजक मदन बुढाथोकी ले बताउनु भयाे

Related Articles

Back to top button