News

अक्सिजन प्लान्ट बनाउन छड्के अनुसन्धान प्रकाशक थापाकाे सहयाेग 

झापा ।।
आम्दा मेची अस्पताल मेचीनगरमा स्थापना गरिने अक्सिजन प्लान्ट तथा आवश्यकीय उपकरण जडानकालागि अनुसन्धान मिडिया छड्के अनुसन्धान साप्ताहिक का प्रकाशक बालकृष्ण थापाले सहयोग गर्नु भएको छ । समाजसेवी तथा प्रकाशक थापाले साे अभियान लाई १५,००० हजार सहयोग प्रदान गर्नुहुने भएको छ । मेनपा-६ निवाशी थापाको सहयाेग प्रति मेची उद्योग वाणिज्य संघका तर्फबाट धन्यवाद ब्यक्त गरिएको छ  । धुलाबारी स्थित आम्दा अस्पताल मा अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको हाे ।

Related Articles

Back to top button