News

विपन्नलाई राहत दिने तयारीमा मेचीनगर

धुलाबारी, १४ जेठ । मेचीनगर नगरपालिकाले अत्ति विपन्न परिवारलाई राहत दिने तयारी मा जुटेकाे छ । 

नगरपालिका कार्यपालिकाको बसेको वोर्ड वैठकले नगरका अति विपन्न परिवारलाई राहत दिने निर्णय गरेको नगरपालिकाका प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले जानकारी दिए । वडाबाट विपन्न परिवारलाई राहत दिने तयारी गरिएको उनले बताए ।

 

Related Articles

Back to top button