News

बिरामीको भराेसाकाे केन्द्र बराहक्षेत्र नगर अस्पताल

रबिन श्री सुनसरी ।। करोना जस्तो महामारीमा पनि बिरामिहरुको आशा र भरोसा जित्दै छ सुनसरी जिल्लाको बराह न. पा. मा अबस्थित बराहक्षेत्र नगर अस्पतालले 15 सैया बेड सहितको सुबिघा भएको उपल्बध गराइ रहेको सो अस्पतालले आकस्मिक सेबामा पनि पुर्ण जिम्मेवारीका साथ सेवा प्रवाह गरिरहेको उपचाररत एक बिरामिले अनलाइन सङ्गको कुराकानिमा बतएका छन । बराह नगरपालिकाको स्वामित्वमा संचालित बराहक्षेत्र नगर अस्पताल वाट यस नगर क्षेत्रको नगरवासीहरुले राम्रै सङ्ग सेवा सुबिधा लिइरहेको कुरामा विस्वश्त रहेको कुरा नगर प्रमुख निलम खनालले अनलाइनलाइ आफ्ना धारणा व्यक्त गर्नु भएकोछ । धरान र विराटनगरको मध्यम दुरिमा अबस्थित बराहक्षेत्र नगर अस्पतालले प्राय प्राय सबै किसिमको बिमारिको उपचार गर्दै गर्दा सो नगर अस्पतालले भिडियो एक्स रे फार्मेसी ल्याब एक्स रे र आकस्मिक सेबाको बयबस्थापनमा मुख्य ध्यान दिएरै पनि होला अस्पतालमा नगरको छिमेकी गा पा न पा भन्दा बाहिर इनरुवा उदयपुर सप्तरी सम्मको बिरामी हरु पनि उपचारको लागि आउने गरेको बराहक्षेत्र नगर अस्पतालका बयब्स्थापक डा. सैलु अर्याल थापा सङ्ग गरिएको भिडियो कुराकानी वाट धेरै नै जानकारी पाउन सकिन्छ।https://youtu.be/xDl04jRrwWQ

Related Articles

Back to top button