News

रिभेन्ज चलचित्रको गित  हजाराै हजारमा सार्वजनिक (भिडियो सहित)

रिभेन्ज चलचित्रको गित  हजाराै हजारमा सार्वजनिक (भिडियो सहित)

डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमाल को प्रस्तुती , अमन कुमार देव को निर्माण अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको रिभेन्ज मुविको रोमान्टिक पल समेटिएको गीत ओएस आर डिजिटलबाट रिलिज गरिएको छ।

कृष्ण पाण्डे को छायांकन राजन महर्जन को नृत्य बिश्वास भण्डारी को सम्पादन रहेको उक्त गीत लाई पुर्बान्चलको रम्णिय दृश्य हरुमा छायांकन गरिएकोछ। विशाल र प्रीतिका अभिनय रहेको गीतमा नित्याशिवा र दिपक लिम्बू को स्वर, सन्तोष प्रगाढ को संगीत र शंकर अधिकारी घायलको गीत रहेकोछ ।कोरोना को महामारी नरहे असार को दोश्रो साता रिभेन्ज रिलिज हुने तयारी रहेकोछ।

भिडियोः  https://m.youtube.com/watch?v=XT7slNA85a8&feature=emb_title

Related Articles

Back to top button