Entertainment

रिभेन्ज चलचित्रको पहिलो गीत तिमी देखि टाढा टाढा रिलिज (हेर्नुुस भिडियो )

झापा ।। डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुती अनि शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको रिभेन्ज चलचित्रको पहिलो गीत ओएस आर डिजिटल बाट रिलिज गरिएको छ । वियोगान्त कथा बोकेको यश गीतमा विशाल अग्रवाल र प्रीतिका शर्मा लाई फिचरिङ गरिएको छ । कृष्ण पाण्डे को छायांकन राजन महर्जन को नृत्य र बिश्वास भण्डारी को सम्पादन रहेको छ। कोरोनाको डर र त्रास नरहे असार को पहिलो साता मुवि रिलिज हुने तयारीमा रहेकोछ। देव महर्जनको द्वन्द रहेको चलचित्रमा रबिन श्री, रोशन बिसि, रेनु थापा, पदम सुनार, पुस्पराज नेपाल र खरो खगेन्दको चलचित्रमा अभिनय रहेको छ ।

Related Articles

Back to top button