News

खानेपानी निर्वाचन : ७५ प्रतिशत मत खस्यो

काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनमा ७५ प्रतिशत मत खसेको छ । शनिबार सम्पन्न मतदानमा कुल मतदाता ५ हजार २५९ मध्ये ३ हजार ९५६ मत खसेको हो ।

आइतबार विहान ८ बजेबाट मतगणना सुरु गरिने निर्वाचन समितिले जानकारी दिएको छ । भोलि बेलुकीसम्ममा परिणाम आउने समितिले जानकारी दिएको छ ।

Related Articles

Back to top button