Entertainment

नित्याशिवाको चाकन चुकुन माया ले दर्शक को माया जित्दै(हेर्नुस भिडियो)

झापा ।।
केन्द्र मोसन पिक्चर्स को युटुब च्यानल बाट रिलिज गरिएको नित्याशिवा र बाबुल गीरि को आवाज अनि शंकर अधिकारी घायल को गीत लाई बिस्तारै दर्श्क हरुको माया जित्दै छ । सुरेन्द्र मल्लको निर्देशनमा बासु बराल को छायांकन रहेको उक्त गीतमा नाजिर हुसैन,लक्ष्मी बर्देवा सुनिल थापा र माकुरी को अभिनय रहेको छ। यो अहिले युटुवमा दश लाख बढीले हेरेका छन । हेनुृस भिडियो

Related Articles

Back to top button