
मेचीनगर ।। मेचीनगर नगरपालिका वडा न ७ ले वडा क्षेत्रका स्वास्थ्य स्वयंसेविकालाइ साइकल बितरण गरेको छ । वडाका जनतालाइ समयमा सेवा पुराउने उदेश्यले साइकल बितरण गरेको वडाध्यक्ष प्रलादमण्ी ओलीले बताउँनुभयो ।
स्वयमसेविका सरिता बिष्ट,बिमला राजबंशी,धनकुमारी न्यौपाने,धना बुढाथोकी,गोमा लामिछाने,माया राजबंशीलाइ बितरण गरिएको हो । साइकल पाएपछि वडामा आफुहरुलाई थप काम गर्न सहज भएको प्रतिकृया दिएका छन । जनताको घर घरमा सेवा दिन स्वास्थ्य स्वायमसेविकालाइ साइकल बितरण गरेको वडाध्यक्ष ओलीले बताउनुभयो ।