२०८० जेष्ठ २२ सोमबार

यादव बन्दु को भेला तथा परिचयात्मक कार्यक्रम

झापा जिल्ला भरि स्थायी वा अस्थायी रुपमा बसोबास गरिरहनु भएका सम्पूर्ण यादव बन्दु को भेला तथा परिचयात्मक कार्यक्रम हिजो झापा जिल्लामा एक्दमै भव्य र सभ्य तरिकाले सम्पन्न भएको छ ।

यादव भेला तथा परिचयात्मक कार्यक्रमले सामाजिक सद्भाव, भाइचारा, मेलमिलाप साथै सम्पूर्णमा सहयोगी भूमिका निर्वाह गर्ने वातावरणको अभ्यास होस भन्ने हेतु ले कार्यक्रम संयोजक भरत यादवले जानकारी दिनुभयो । सम्पुर्ण उपस्तिथिमा हार्दिक धन्यवाद एवं हार्दिक बधाई ।

एकता नै वल हो । हामी सबै एक भएर समाज र देशका लागि अगाडी बढ्नु पर्छ अनि एकता मै यादव बन्दु हरु को हित र सामाजिक सद्भाव रहेको छ !

२०७९ पुष १२, मंगलवार प्रकाशित 0 Minutes 70 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।