२०७९ चैत्र १५ बुधबार

झापा- २ : प्रतिनिधिसभा समानुपातिकतर्फ एमाले अगाडि, दोस्रोमा स्वतन्त्र पार्टी

झापा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा समानुपातिकतर्फ एमाले अगाडि छ । दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी, तेस्रोमा नेपाली काँग्रेस, चौथोमा राप्रपा र पाँचौँ माओवादी केन्द्र रहेको छ । समानुपातिकतर्फ एमालेले २६ हजार ४९० मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार ५१७ मत ल्याएका छन् ।

२०७९ मंसिर ९, शुक्रबार प्रकाशित 0 Minutes 96 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार