२०७९ मंसिर १३ मंगलवार

झापा २ मा ऐमालेका घिमिरे निर्वाचित, कस्को कति मत ?

बिर्तामोड । झापा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका उम्मेदवार देवराज घमिरिे निर्वाचित भएका छन् ।

आज साँझ सम्पन्न मतगणनाको परिणाम अनुसार २८ हजार ६९६ मत प्राप्त गरी घिमिरे विजयी भएका हुन् । घिमिरेले निकटतम प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई २२५६ मतको अन्तरले पराजित गरेका हुन् ।

स्वतन्त्र उम्मेदवार नेपालले २६ हजार ४ सय ४१ मत प्राप्त गरेका छन् ।

झापा २ मा प्रतिनिधिसभाका निर्वाचनमा १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।

२०७९ मंसिर ७, बुधबार प्रकाशित 0 Minutes 33 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार