२०७९ मंसिर १३ मंगलवार

झापा क्षेत्र न -१ प्रदेश (क) मा तामाङले लिए अग्रता

मेचीनगर, मंसिर ५ । झापा १ काे जारी मतगणनामा प्रदेशसभा क तर्फ तर्फ नेपाली काँग्रेसका गाेपाल तामाङले सुरूवाती अग्रता लिएका छन

एक हजार ६ सय ३ मत गणना हुदा तामाङले नेकपा एमालेका रविन काेइरालालाई २१ मतले पछि पार्नु भएकाे छ । तामाङले ६२२ मत ल्याउदा काेइरालाले ६०१ मत प्राप्त गर्नु भएकाे छ ।

अहिले मेचीनगर ३ स्थीत नवज्याेति मावि मतदान केन्द्रकाे ३ वटा र भद्पुर ९ काे सरस्वती आ विकाे एउटा मतपेटीकाकाे मत गणना सकिएकाे निर्वाचन अधिकृतका कार्यालयले जनाएकाे छ ।

२०७९ मंसिर ५, सोमबार प्रकाशित 0 Minutes 165 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार