
मेचीनगर, मंसिर ५ । झापा १ काे जारी मतगणनामा प्रदेशसभा क तर्फ तर्फ नेपाली काँग्रेसका गाेपाल तामाङले सुरूवाती अग्रता लिएका छन
एक हजार ६ सय ३ मत गणना हुदा तामाङले नेकपा एमालेका रविन काेइरालालाई २१ मतले पछि पार्नु भएकाे छ । तामाङले ६२२ मत ल्याउदा काेइरालाले ६०१ मत प्राप्त गर्नु भएकाे छ ।
अहिले मेचीनगर ३ स्थीत नवज्याेति मावि मतदान केन्द्रकाे ३ वटा र भद्पुर ९ काे सरस्वती आ विकाे एउटा मतपेटीकाकाे मत गणना सकिएकाे निर्वाचन अधिकृतका कार्यालयले जनाएकाे छ ।