
मंसिर ५ २०७९, सोमबार

काठमाडौं । चितवन क्षेत्र नम्बर २ को पनि मत गणना सुरु भएको छ । प्रतिनिधि सभाको दुई ठाउँ र प्रदेश सभाको एक/एक ठाउँमा मत गणना भइरहेको छ ।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, कांग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल, राप्रपाका रविन अधिकारी, जनता समाजवादीका मुस्तफा अली प्रतिस्पर्धी छन् ।
२०७९ मंसिर ५, सोमबार प्रकाशित
0 Minutes
121 Views