२०७९ चैत्र १५ बुधबार

झापा १ : मतगणना सुरु

image

 

झापा, मंसिर ५ ।  झापा क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । १२ केन्द्रको मतपेटिका खोलेर मतगणना सुरु गरिएको हो ।

प्रतिनिधिसभाको प्रत्यक्षको २ ठाउ र प्रदेशसभा प्रत्यक्षको २ ठाउमा गणना गरिने निर्वाचन अधिकृत टंकबहादुर महतले  जानकारी दिनुभयो। अहिले प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको दुई ठाउमा गणना शुरू भएको निर्वाचन अधिकृत  महतले बताउनु भयो ।

६ / ६ वटा मत पेटिका दुई ठाउमा गणना हुनेछ ।

२०७९ मंसिर ५, सोमबार प्रकाशित 1 Minute 145 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार