२०७९ चैत्र १५ बुधबार

मतदानको घरदैलोमा राष्ट्रिय स्वतन्त्रका उम्मेदवार


झापा ।। राष्ट्रिय स्वतन्त्र पाटी का उम्मेदवार यती बेला घरदैलोमा मत माग्न ब्यस्त छन । रवि लामिछाने सभापति रहेकाे पाटीले घण्टी चिन्हमा भाेट माग्न उम्मेदवारी विभिन्न क्षेत्रमा मा उठाएको छ । झापा क्षेत्र न १ मा बिश्वप्रकाश शर्मा,अग्नि खरेल सँग प्रतिस्पर्धामा युवा नेताकाे रुपमा ओम नाथ भण्डारीलाई उठाईएकाे हाे । “परिवर्तनका निम्ति राजनीति” भन्ने मुल नाराका सहित घरदैलो कार्यक्रममा झापा क्षेत्र नम्बर-१ का उम्मेदवार ओमनाथ भण्डारी यति बेला ब्यस्त देखिन्छन् । सबै क्षेत्रमा पुग्दा मतदानको सकारात्मक प्रतिक्रिया आएको पाटीका जिल्ला सभापति उमेश खरेलले बताए । आफू हरु अत्याधिक मतले उहालाई विजय गराउन लागि रहेकाे कताए । पुराना पाटी भन्दा एक पटक रविकाे पाटी भन्ने गरेकाे उम्मेदवार भण्डारी बताउँछ ।

२०७९ कार्तिक ६, आईतवार प्रकाशित 1 Minute 158 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार