२०७९ चैत्र १५ बुधबार

मालिनी नाटक बिर्तामोड मा प्रदर्शन हुँदै 


झापा ।। चर्चित लेखक नाटककार रविन्द्र नाथ टेगोर द्वारा लिखित नेपाली भाषा मा अनुवादित नाटक मालिनि को आगामी २०७९ साल कात्तिक १८ गते बाट २४ गते सम्म झापा बिर्तामोड को इन्द्रेणी व्याङ्केटमा भव्य रुपमा मन्चन हुदै छ !
नाम्लो नाट्य समूह को प्रस्तुति रहने यस नाटकले जाति, धर्म, लिङ्ग,वर्ण र वर्ग को आधारमा गरिने भेदभाव र घृणा लाई हटाउदै मानवीय दृष्टि बाट आपसी सद्भाव, भाइचारा र सहकार्य का निम्ति दर्शकहरुलाई अभिप्रेरित गर्ने विस्वास लिएको संस्था ले जानकारी दिनुभयो

२०७९ कार्तिक ५, शनिबार प्रकाशित 0 Minutes 75 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार