२०७९ चैत्र १५ बुधबार

आदर्श मा सताब्दी पुरुष स्व. सत्यमोहन जोशीकाे शाेक सभा

कार्तिक ०१ । आदर्श विद्या मन्दिर बाेडिङ स्कुलमा सताब्दी पुरुष स्व. सत्यमोहन जोशीकाे दिवंगत सत्यमोहन जोशीकाे आत्माकाे चिर शान्तिकाे लागि प्रार्थना तथा शाेक सभा गरिएकाे छ । याे अन्य कार्यक्रम समेत सम्पन्न गरियाे।
कार्यक्रममा कक्षा ९ मा अध्ययनरत् छात्रा अंकिता अधिकारी तथा प्रिन्सिपल कविन्द्र श्रेष्ठले स्व. सत्यमोहन जोशीकाे बारेमा बाेल्नुभएकाे थियाे।
कविता प्रतियाेगिता पनि गरिएको थियाे। कविता प्रतियाेगितामा सिनियर तर्फ प्रिति तामाङ प्रथम, स्मारिका सुनुवार द्वितीय र स्मृति तामाङ तेस्राे तथा जुनियर तर्फ
अनामिका दाहाल र प्राप्ति लुइँटेल प्रथम, अनुस्का अधिकारी द्वितीय र राज ओेझा तेस्राे भएका छन्।
प्रतियाेगिता पश्चात् सम्पूर्ण विद्यार्थी र शिक्षक शिक्षिकाहरुबाट स्व. सत्यमोहन जोशीकाे फाेटाेमा पुष्प अर्पण गरे पश्चात् दिवंगत सत्यमोहन जोशीकाे आत्माकाे चिर शान्तिकाे लागि प्रार्थना तथा शाेक सभा गरेर कार्यक्रम समापन गरिएको थियाे।

२०७९ कार्तिक १, मंगलवार प्रकाशित 0 Minutes 190 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार