२०७९ चैत्र १६ बिहीबार

राजश्व कार्यालय इटहरीकाे प्रमुखमा ओेझा

काठमाडौं  । राजश्व कार्यालय इटहरीकाे प्रमुखकाे जिम्मेवारीमा खेमराज ओझा आएका छन् । ओझा यस अघि प्रधानमन्त्री कार्यालयमा थिए ।
करिव १ बर्ष अघि प्रमुखकाे जिम्मेवारीमा आएका तीर्थराज खनाल प्रधानमन्त्री कार्यालय सरूवा भएका हुन ।
ओझाले तत्कालीन झापाका एलडियाेकाे जिम्मेवारीमा रहेर काम गरिसकेका एक अब्बल र सक्षमका रूपमा पहिचान बनाइ सकेका छन् । विभिन्न स्थानिय पालिकाकाे प्रमुख प्रशासकिय अधिकृतकाे जिम्मेवारी सम्हाल्ने क्रममा झापाकाे मेनीनगर र गाैरादहमा पूरा गरेका छन् ।ओझा र खनाल दुबै झापाली हुन् ।

२०७९ आश्विन २९, शनिबार प्रकाशित 0 Minutes 34 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार