
नेपाल मा नि विभिन्न स्थानमा सफाइ कार्यक्रम गरिएको विश्व सरसफाइ दिवस मनाइएको छ ।संखुवासभा जिल्ला चैनपुर नगरपालिका मा रहेको सिद्धकाली मन्दिर परिसरमा युवा हरुले गरेका छन अभियानमा मेचीमहाकाली सफाइ अभियान का संखुवासभा जिल्ला संयोजक सरोज कोइराला ले अभियान को वारेमा प्रकाश पर्नु भएको थियो अभियान केविड को कारणले रोकिएको थियो आज बाट अभियानले फेरि पहिलाकै रुप लिन यश अभियानले युवा हरुलाई समाजमा घुलमिल गराउने साथै स्थानीय स्तरमा रहेका धार्मिक तथा पर्यटकिय स्थान हरु को प्रचार प्रसार गराउने साथै युवा हरुलाई आत्मा निर्भर गराउन विभिन्न उत्प्रेरित हुने तालिमहरु आयोजना गराउने ।
स्थानीय स्तरमा रहेका कच्चापदार्थ हरु उपयोग गरि स्थानीय उत्पादन गराई संखुवासभा लाई नमुना संखुवासभा बनाउने योजना रहेको जानकारी दिनु भयो साथै यश अभियानको मुख्य उदेश्य हप्ताको १ दिन २ घण्टा समाजको लागि जसले सामाजिक भाईचारा स्थापित हुने छ संखुवासभा का आधिकाम्स स्थानीय पालिका हरुमा फोहोर ब्यबस्थापन को लागि डम्पिङ साइड को अन्योलता रहेको र यस्तै अन्योलता हुने हो भने संखुवासभा को सुन्दरता मा समेत दखल पर्ने छ। किन हो पालिका हरुले यश बिषय मा पालिका हरुले कदम चाल्नुपर्ने देखिन्छ ।