२०८० जेष्ठ २२ सोमबार

तिजकाे अवसर विपन्न महिलाहरुलाइ राप्रपा नगर अध्यक्ष बजगाईकाे सहयोग

झापा ।। हरितालिका तिजकाे अवसरमा महिला दिदी बहिनीहरु माझ राप्रपा नगर अध्यक्ष ले छुट्टै तरिकाले मनाएकी छिन । राष्ट्रिय प्रजातन्त्र पाटी मेचीनगर अध्यक्ष सबिना बजगाइले मेचीनगर क्षेत्रका  बिपन्न बर्गका दिदी बैनि हरुलाई कपडा साथै दर प्रदान गरेकि छिन हुन । बितरण कार्यक्रम बाेल्दै उनले जित भड्किलाे बन्दै गएको अवस्थामा नहुने बिपन्नका लागि पनि हाैसला दिने उदेश्य रमाइलो स्वरुप केही सहयोग गरेकेा बताउनु भयाे । कार्यक्रम मा  पाटी सदस्य  देविमाया शिवाकाेटि ,महिला सगठन जिल्ला सदस्य कुशुम कटुवाल , नगर सदस्य मेघराज कार्की , पाटीका वडाध्यक्ष भिम कार्की लगायतकाे उपस्थिति रहेको थियाे ।

२०७९ भाद्र १३, सोमबार प्रकाशित 0 Minutes 391 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।