२०८० जेष्ठ २२ सोमबार

पारिजातकाे आयोजनामा तिज मिलन कार्यक्रम


झापा ।। पारिजातकाे महिला सीप विकासकाे आयोजनामा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर १२ वडा कार्यालय काे समन्वय भएको कार्यक्रम का बिच बृद्व आमाहरू लाई सम्मान गरिएको थियाे । ८० बर्ष माथिका १४ जना बृद्व आमाहरू लाई दाेसल्ला ओडाएर सम्मान गरिएको थियोे ।      मालति बिस्टकाे अध्यक्षता भएको कार्यक्रम मेचीनगर वडा न १२ का वडामा अध्यक्ष मधुसुधन निरौलाकाे प्रमुख आतिथ्यतामा भएको थियाे । २ सय बढी महिला दिदिबहिनी काे उपस्थिति भएको रहेको तिज सन्चालन निर्मला भण्डारी ले गर्नु भएको थियो ।

२०७९ भाद्र ८, बुधबार प्रकाशित 0 Minutes 111 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।