२०७९ मंसिर ११ आईतवार

रवि कर्णाली प्रदेश पुग्दा जुरुक्कै उठ्यो समर्थक

काठमाडौ ।। राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने कर्णाली प्रदेश पुगेका छन् । उनी त्यहा पुगेर सम्बाेधन गर्दा  जुरुक्कै उठेकाे थियोे रास्वपाको समर्थहरु  । सभा हलले थामिनसक्नु जनताले साथ दिएका थिए ।  जनताको अमुल्य मायाले भ्रस्टाचारीको पत्तासाफ पार्ने रवि लामिछानेले बताए ।   बर्षौंदेखि आफूकाे दुख  समस्या नेताहरूले बुझन नसकेको स्थानीय बताउछन् ।

२०७९ श्रावण १७, मंगलवार प्रकाशित 0 Minutes 57 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार