
काठमाडौ ।। राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने कर्णाली प्रदेश पुगेका छन् । उनी त्यहा पुगेर सम्बाेधन गर्दा जुरुक्कै उठेकाे थियोे रास्वपाको समर्थहरु । सभा हलले थामिनसक्नु जनताले साथ दिएका थिए । जनताको अमुल्य मायाले भ्रस्टाचारीको पत्तासाफ पार्ने रवि लामिछानेले बताए । बर्षौंदेखि आफूकाे दुख समस्या नेताहरूले बुझन नसकेको स्थानीय बताउछन् ।