२०७९ चैत्र १५ बुधबार

समाज सेवामा सक्रिय बन्दै : सजित

झापा । लायन्स क्लब अफ मेचीनगरका सचिब सजित तामाङले ब्यक्तिगत रुपमा राहतस्वरूप दस हजार रकम हस्तान्तरण गरेका छ्न ।

मेचीनगर-८ का ललित कुमार माझी जसको क्यन्सरको कारण मृत्यु भएको थियो उनको परिवारलाई तामाङले सहयोग हस्तान्तरण गरेका हुन ।

 

लायन्स तथा लियो क्लब मेचीनगरको पदाधिकारीहरुको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो ।

तामाङ पर्यटन ब्यवसायी हुन र समाजिक क्षेत्रमा सक्रिय रहदै आएका छ्न ।

२०७९ श्रावण ६, शुक्रबार प्रकाशित 1 Minute 226 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार