२०७९ चैत्र १६ बिहीबार

मेचीनगरका पाँचदलले नगर प्रमुखलाई बुझाए ज्ञापन पत्र

मेचीनगर । मेचीनगरका पाँचदलले विभिन्न माग सहित मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीलाई आज ज्ञापन पत्र बुझाएकाछन् । नगरप्रमुख बुढाथोकीकै कार्यकक्षमा पुगेर नगरमा कृयाशिल राजनीतिक दलका प्रतिनिधिहरुले ज्ञापन पत्र बुझाएको नेकपा(एकीकृतसमाजवादी) मेचीनगरका सचिव हरि तिम्सिनाले बताए ।(यस्तो छ ज्ञापन पत्रमा)

२०७९ श्रावण ५, बिहीबार प्रकाशित 0 Minutes 208 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार