२०७९ चैत्र १५ बुधबार

हेटौंडा क्याम्पसमा विद्यार्थीको तोडफोड

४ साउन, हेटौंडा । मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् ।

परीक्षा गार्डले खानतलासीको नाममा छात्रालाई दुर्व्यवहार गरेको भन्दै परीक्षा दिन गएका विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् ।

हेटौंडा क्याम्पस केन्द्रमा परीक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुई जना छात्राले परीक्षा गार्डले चिट लुकाएको भन्दै खानतलासी गरेर दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

अहिले क्याम्पसमा प्रहरी परिचालन गरिएको छ ।

२०७९ श्रावण ४, बुधबार प्रकाशित 0 Minutes 50 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार