२०७९ चैत्र १५ बुधबार

बुद्धशान्ति मा उदघाटन भयो राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालय


झापा ।। झापाकाे बुद्धशान्ति गाउँपालिका मा राष्ट्रिय स्वतन्त्र पार्टी काे सम्पर्क कार्यालय स्थापना भएको छ । केही दिन अघि केन्द्रीय सभापति रवि लामिछानेले झापा आएर सम्बाेधन गरेपछि निरन्तर झापामा तदर्थ समिति गठन तिव्र पारिएको छ । झापाका सम्पुर्ण स्थानीय तह साथै वडा स्तरमा गठन सुरु भएको छ । यस अघि झापाकाे काँकडभिट्टा मा सम्पर्क कार्यालय स्थापना भइ सकेकाे छ । भने आज जिल्ला सभापति उमेश खरेल ले बुद्धशान्ति कार्यालय बाेर्ड पढेर उदघाटन गरेका हुन । पार्टी का बुद्धशान्ति सभा शेखर भट्ट काे सभापतित्वमा भएको उदघाटनमा सदस्य सुनिता खड्का ले स्वागत गरेकी थिइन् । उदघाटनमा केन्द्रीय जनसम्पर्क प्रमुख निरज गाैले,सुबण भट्टराई लगायतले पार्टीको उदेश्य प्रष्ट पारेका थिए । उदघाटन काे संचालन ओम भण्डारीले ले गरेका थिए ।

२०७९ श्रावण ३, मंगलवार प्रकाशित 0 Minutes 713 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार