
अभिषेक दवाडि झापा
पुर्ब पस्चिम् राजमार्ग अन्तर्गत् निन्दा पुल् मा सवारि दुर्घट्ना भयेको छ् पुर्व् बाट् पस्चिम् जादै गरेको मे १ ह् ३१०२ न को ट्याम्पो र् पस्चिम् बाट् पुर्व् आउदै गरेको मे १ ज ४०४१ न् को स्कर्पियो एक् आपस् मा ठोक्किदा दुर्घट्ना भएको हो। दुर्घट्ना मा ट्याम्पाे चालक् देवि प्रसाद् चौधरि को हात् मा चोट् लागेको छ् भने स्कोर्पि चालक् र् स्क्योर्पियो चालक् देवि प्रसाद् दहाल् र् स्कर्पियो मा सवार् सविना राइ सामान्य घाइते भयेका छन्। दुवै सवारि साधन् लाइ प्रहरि चेक् पोस्ट् इटाभट्टा ले नियन्त्र मा लियेको छ् ।