२०७९ भाद्र १ बुधबार

निन्दा पुलमा स्कार्पियो ले ट्याम्पो पल्टाए पछि !      

   अभिषेक दवाडि  झापा
पुर्ब पस्चिम् राजमार्ग अन्तर्गत् निन्दा पुल् मा सवारि दुर्घट्ना भयेको छ् पुर्व् बाट् पस्चिम् जादै गरेको मे १ ह् ३१०२ न को ट्याम्पो र् पस्चिम् बाट् पुर्व् आउदै गरेको मे १ ज ४०४१ न् को स्कर्पियो एक् आपस् मा ठोक्किदा दुर्घट्ना भएको हो। दुर्घट्ना मा ट्याम्पाे चालक् देवि प्रसाद् चौधरि को हात् मा चोट् लागेको छ् भने स्कोर्पि चालक् र् स्क्योर्पियो चालक् देवि प्रसाद् दहाल् र् स्कर्पियो मा सवार् सविना राइ सामान्य घाइते भयेका छन्। दुवै सवारि साधन् लाइ प्रहरि चेक् पोस्ट् इटाभट्टा ले नियन्त्र मा लियेको छ् ।

२०७९ श्रावण १, आईतवार प्रकाशित 0 Minutes 757 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार