२०७९ चैत्र १५ बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर- ६ काे सभापतिमा सुदर्शन


झापा ।। राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर ६ वडाकाे तदर्थ कमिटी गठन भएको छ । आज सम्पन्न एक भेलाका बिच सुदर्शन खड्का काे सभापति रहने गरि कमिटी बनेको हाे । समितिकाे सचिवमा सिदार्थ थापा रहेका छन । पार्टीकाे नगर सभापति भिम वहादुर कुवर ,सदस्य साथै पार्टी सदस्यीय बिचकाे भेलाले साे कमिटी गठन गरेकाे हाे ।

२०७९ असार ३२, शनिबार प्रकाशित 0 Minutes 132 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार