
सनातन युवा मन्च नेपालको प्रस्तुतिमा विश्व शान्तिको कामना गर्दै झापा मेचीनगरको काकडभित्ताको पुरानो भन्सारमा रहेको नव दुर्गा मन्दिरमा यहि मिति २०७९श्रावन २ गते देखी देखि श्रीमद् भागवद् सप्ताह पुराण कथा एवंम् धार्मिक तथा साँस्कृतिक कार्यक्रम हुन् गईरहेको छ ! स्वामी श्री श्री श्रीनिवासाचार्य महाराज ज्युको प्रमुख व्यासत्व तथा मुखारबिन्दबाट पुराण हुन लागेको समितिका गिरीराज पौडेलले जनाएका छन् ! विभिन्न उपसमिति गठन गरी पुराणको तयारी सुरु तिब्र गरिएको छ !