२०७९ मंसिर १३ मंगलवार

शान्तिको कामनाको लागी काकडभिट्टामा पुराण लगाउने

सनातन युवा मन्च नेपालको प्रस्तुतिमा विश्व शान्तिको कामना गर्दै झापा मेचीनगरको काकडभित्ताको पुरानो भन्सारमा रहेको नव दुर्गा मन्दिरमा यहि मिति २०७९श्रावन २ गते देखी देखि श्रीमद् भागवद् सप्ताह पुराण कथा एवंम् धार्मिक तथा साँस्कृतिक कार्यक्रम हुन् गईरहेको छ ! स्वामी श्री श्री श्रीनिवासाचार्य महाराज ज्युको प्रमुख व्यासत्व तथा मुखारबिन्दबाट पुराण हुन लागेको समितिका गिरीराज पौडेलले जनाएका छन् ! विभिन्न उपसमिति गठन गरी पुराणको तयारी सुरु तिब्र गरिएको छ !

२०७९ असार ३१, शुक्रबार प्रकाशित 0 Minutes 58 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार