२०७९ चैत्र १५ बुधबार

रवि लामिछाने झापा आउँदै,जिल्ला भेला बिर्तामोडमा बिहिबार हुदै


झापा ।। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने झापा आउँने भएका छन । लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो चुनाव चिन्ह गोलाकार भित्र घण्टी सहित दर्ता भएको पार्टी देश दौडानमा निस्किएको हो ।
पूर्वसञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी
झापा जिल्ला भेला मा सबैलाइ उपस्थितीका लागि आग्रह गरेका छन । भेला झापाको बिर्तामो स्थित अग्रसेन भवनमा असार ३० गते बिहिबार हुदैछ ।

२०७९ असार २८, मंगलवार प्रकाशित 0 Minutes 334 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार