२०७९ चैत्र १५ बुधबार

मेचीनगरका जनप्रतिनिधि लाई ग्लाेबल काे सम्मान

मेचीनगरका जनप्रतिनिधि लाई ग्लाेबल ले गर्याे सम्मा
झापा । ग्लाेबल बैक र स्थानीय तह बिच सुमधुर सम्बन्ध कायम गराउँने उदेश्य ले मेचीनगरका नवनिर्वाचित जनप्रतिनिधि लाई सम्मान गरेकाे छ  वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा नव निर्वाचित नगर प्रमुख गाेपाल चन्द्र बुढाथोकी र उप प्रमुख मिना उप्रेती तथा वडा अध्यक्ष हरुलाइ सम्मान गरेको हाे । ग्लोबल आईएमई बैंक शाखा कार्यालय धुलाबारी र चारआलीको तर्फ बाट बधाई तथा शुभकामना पत्र प्रदान गरिएको हाे । साे अवसरमा धुलाबारी शाखा प्रमुख संजीव कोइराला चारआली शाखा प्रमुख ओम खनाल तथा कर्जा अधिकृत राजु धिमाल को उपस्थिति रहेको थियो। कार्यक्रममा नगर प्रमुख गोपाल चन्द्र बुढाथोकी,उप प्रमुख मिना पोख्रेल उप्रेती तथा वडा न.१० का वडा अध्यक्ष नारायण खनाल लाई खाँदा तथा शुभकामना पत्र प्रदान गरिएकाे थियोे ।

२०७९ असार २८, मंगलवार प्रकाशित 0 Minutes 251 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार