२०७९ चैत्र १५ बुधबार

मेरो भोइस कप र मेराे डान्स कप फाइनल अमेरिकामा हुने

मेरो भोइस कप USA र मेरो डान्स कप USA रियालिटी सो ले यतिबेला नेपालमा निक्कै चर्चामो पाएको छ । विश्वको जुनसुकै कुनामा रहेरता पनि नेपाली भाषा र संस्कृतीको जगेर्ना गर्नुपर्छ भन्ने उद्देश्यका साथ अमेरिका र क्यानाडामा रहेका नेपाली भाषीहरुलाई लक्षित गरी सुरु गरिएको रियालिटी सो को फाइनल भने अमेरिकामै हुने भएको छ ।
इन्ट्रा फाउन्डेसन् अफ अमेरिकाको आयोजनामा उक्त कार्यक्रम ग्यालेक्सी टेलिभिजनबाट शुक्रबार बेलुका ९ बजे र शनिबार बेलुका ९ बजे प्रसारण भइरहेको छ ।
पछिल्लो समय इन्ट्रा फाउन्डेसनले टेलिभिजन मार्फत नेपालमा धेरै नै रिएलिटि सोहरू गरिरहेता पनि अन्तराष्ट्रिय स्तरको डान्स र भोइस कप रियलिटि सो भने पहिलो पटक प्रसारण भइरहेको छ ।
यस रियालिटि सोको अबको केही दिनमा फाइलन प्रतियोगीता हुँदैछ भने भोटिङ राउन्ड सुरु भइसकेक छ । आफूँलाइ मनपरेको प्रतिस्पर्धिलाइ भोट गर्न इन्ट्रा फाउन्डेसनको एप डाउनलोड गरि विश्वको जुनसुकै कुनाबाट पनि भोट गर्न सकिने बताइएको छ । USA र मेरो डान्स कप USA रियालिटी सो ले यतिबेला नेपालमा निक्कै चर्चामो पाएको छ । विश्वको जुनसुकै कुनामा रहेरता पनि नेपाली भाषा र संस्कृतीको जगेर्ना गर्नुपर्छ भन्ने उद्देश्यका साथ अमेरिका र क्यानाडामा रहेका नेपाली भाषीहरुलाई लक्षित गरी सुरु गरिएको रियालिटी सो को फाइनल भने अमेरिकामै हुने भएको छ ।
इन्ट्रा फाउन्डेसन् अफ अमेरिकाको आयोजनामा उक्त कार्यक्रम ग्यालेक्सी टेलिभिजनबाट शुक्रबार बेलुका ९ बजे र शनिबार बेलुका ९ बजे प्रसारण भइरहेको छ ।
पछिल्लो समय इन्ट्रा फाउन्डेसनले टेलिभिजन मार्फत नेपालमा धेरै नै रिएलिटि सोहरू गरिरहेता पनि अन्तराष्ट्रिय स्तरको डान्स र भोइस कप रियलिटि सो भने पहिलो पटक प्रसारण भइरहेको छ ।
यस रियालिटि सोको अबको केही दिनमा फाइलन प्रतियोगीता हुँदैछ भने भोटिङ राउन्ड सुरु भइसकेक छ । आफूँलाइ मनपरेको प्रतिस्पर्धिलाइ भोट गर्न इन्ट्रा फाउन्डेसनको एप डाउनलोड गरि विश्वको जुनसुकै कुनाबाट पनि भोट गर्न सकिने बताइएको छ ।

२०७९ असार २४, शुक्रबार प्रकाशित 1 Minute 195 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार