२०७९ भाद्र १ बुधबार

दमकमा सामाजिक सुरक्षा सेवा तालिम


झापा ।। दमक नगरपालिका काे आयोजना मा VERSP-MIS तालिम सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पञ्जीकरण तथा सामाजिक सुरक्षा सेवा इकाई शाखा ले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली
सुद्रिनीकरण आयोजना गरेकाे हाे । कार्यक्रम दमक नगरपालिका का प्रमुख श्री राम कुमार थापा ज्यु को अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम मा उपमेयर रेगिना भट्टराई प्रसाई ,वडाध्यक्ष ,जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रम काे सहजिकरण
समीप चुडाल,गाेपाल घिमिरे , सुमन कटुवाल ले गरेका थिए । कार्यक्रम काे सञ्चालन बिमला घिमिरेले गर्नुभएको थियोे ।

२०७९ असार २३, बिहीबार प्रकाशित 1 Minute 267 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार