
झापा ।। दमक नगरपालिका काे आयोजना मा VERSP-MIS तालिम सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पञ्जीकरण तथा सामाजिक सुरक्षा सेवा इकाई शाखा ले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली
सुद्रिनीकरण आयोजना गरेकाे हाे । कार्यक्रम दमक नगरपालिका का प्रमुख श्री राम कुमार थापा ज्यु को अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम मा उपमेयर रेगिना भट्टराई प्रसाई ,वडाध्यक्ष ,जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रम काे सहजिकरण
समीप चुडाल,गाेपाल घिमिरे , सुमन कटुवाल ले गरेका थिए । कार्यक्रम काे सञ्चालन बिमला घिमिरेले गर्नुभएको थियोे ।