२०७९ चैत्र १६ बिहीबार

पुवा खोलामा जिप खस्याे ,११ गम्भीर घाइते

बिर्तामोड- ताप्लेजुङको थुम्बेदिनबाट झापा आउँदै गरेको को १ ज ३३२९ नम्वरको जीप इलामको मिलगोलाई तलबाट सोझै पुवा खोलामा खसेको छ । घटनामा ११ जना गम्भीर घाइते भएका छन् ।

गाड़ी जोशी हाईड्रोको पावर हाउस नजिक पुवाखोलामा झरेको हो । आठ जना गम्भीर घाइतेलाई झापा ल्याउँदै गरिएको इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले जानकारी दिएका छन् । थप विवरण आउन बाँकी छ ।

२०७९ असार १७, शुक्रबार प्रकाशित 1 Minute 121 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार