२०७९ चैत्र १५ बुधबार

बुद्धशान्तिमा मृत हात्ती भेटियो

बुद्धशान्ति । झापाको बुद्धशान्ति -५ आयाबारीमा मृत हात्ती भेटिएको छ ।

स्थानीय मिना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो । के कारणले मरेको हो बिज्ञ आएर बताउने भएको छ । हाल मृत हात्तिलाई स्थानिय, जिल्ला वनका कर्मचारी र वनरक्षकले सुरक्षा घेरामा राखेका छन।\

हात्ती मर्नुको कारण बिज्ञ आएर अध्ययन गरी जानकारी हुने जिल्ला वन कार्यलयका रेन्जर कुलप्रसाद भट्टराईले जानकारी दिए।उनका अनुसार दाह्रा हेर्दा हात्ती किशोरावस्थाको हुनसक्छ।

२०७९ असार १७, शुक्रबार प्रकाशित 1 Minute 385 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार