२०७९ चैत्र १५ बुधबार

विद्यालयमै विद्यार्थी शिक्षक र अभिभावकले मनाए असार पन्ध्र

खगेन्द्र घिमिरे
झापा ।। शिक्षा संगै सस्कार अनि हाम्रो परम्परा विद्यार्थीलाई जानकारी गराउनु पर्छ भन्ने उदेश्यले मेचीनगरकाे एक बिधालयले असार १५ मनाएको छ । रास्ट्रीय धान दिवसमा आज विद्यालयका प्राथमिक तहका सबै विद्यार्थी रास्ट्रीय धान दिवस अनि दहि च्युरा खाने दिन असार १५ मा आज सामुहिक धान रोपाइ बाल सुबोधिनी मा.बि. ले आयोजना गरेको हाे ।
प्राथमिक तहका सबै बिधार्थी र धान रोपाइँ कार्यक्रममा सहभागी सबै अभिभावक ,शिक्षकहरुलाई दहि च्युरा ख्वाइएकाे बिधालयका प्र. अ बिश्व थापाले बताउँनु भयो । धान रोपाइका लागि अभिभावकहरु विजय र रन्जु सुबेदी जग्गा मा कार्यक्रम राखिएको थियोे । धान रोपाइँ कार्यक्रममा सगै शिक्षण रुपमा अब्बल, अन्य नमुना कार्यक्रम गर्दै यस बिधालय परिचित हुदै आएको छ । रोपाइँ सँगै रमाइलो नाचगान गरिएको थियाे ।

२०७९ असार १५, बुधबार प्रकाशित 0 Minutes 147 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार