२०७९ चैत्र १६ बिहीबार

झापाका सिडियोलाई रविन कोइरालाको सिधा कल (भिडियो )


संविधान सभा सदस्य रविन कोइरालाले झापाका प्रमुख जिल्ला अधिकारीलाई सिधा सम्पर्कमा जनताको गुनासो राखेका छन । उनले सिडियो छविलाल रिजाललाई कल गरेर मेचिनगर ६ स्थित मेची तटमा शव अन्त्येष्टिको समस्या राखेका थिए ।

उनले सम्पर्क गरेको भिडियो नेकपा एमाले मेचीनगर बाट बाहिर आएको हो । कोइरालाले शव अन्त्येष्टि भारतीय सिमा बलले अवरोध सृजना गर्ने गरेका बताएका छन । सो बिषयमा गम्भीर भएर छलफल गर्नका लागी झापाका प्रमुख जिल्ला अधिकारि लाई ध्यानाकर्षण गराएको सुन्न सकिन्छ ।

https://www.facebook.com/100011699903498/videos/1364476020741682/

२०७९ असार १२, आईतवार प्रकाशित 1 Minute 201 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार